+
+
Shares

बजेटले कोरोना संकटलाई सम्बोधन गरेन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २०:०५

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आर्थिक वर्ष २०७७/०७८ को बजेट कोभिड-१९ संकट सम्बोधन हुने गरी नआएको बताएका छन् । बिहीबार प्रारम्भिक प्रतिक्रिया दिँदै उनले सबै कुरा सामान्य हुँदाको जस्तो बजेट आएको बताए ।

‘स्रोत जुटाउने र खर्च गर्ने प्राथमिकता हेर्दा आगामी दुई-तीन महिनाभित्र कोरोनाबाट पूर्ण रुपमा मुक्त भइन्छ भन्ने हिसाबले बजेट आएको देखिन्छ’ थापा भन्छन्, ‘जबकि कोरोनाबाट सिङ्गो वर्ष प्रभावित हुने देखिन्छ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको अनुमानित आयव्यय प्रस्तुत गरेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?