१७ जेठ, काठमाडौं । सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् ।
ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4