
२० जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले ल्याएको संविधान संशोधन विधेयक दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।
सांसद दुर्गा पौडेलले लिएर गएको संविधान संशोधनसम्बन्धी गैर सरकारी विधेयकको फर्म्याट नमिलेको भन्दै संसद सचिवालयले फिर्ता पठाएको हो ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने व्यवस्थासहित संविधान संशोधन विधेयक दर्ता गराउने तयारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4