
२३ जेठ, काठमाडौं । सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् ।
घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको बगैचा हेर्न जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4