
गायिका बेनिशा पौडेल र गायक जीवेश सिंह गुरुङको आवाजमा ‘फुलबुट्टे चोली’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ ।
भीम ढकालको शब्द रहेको यो गीतमा दीपक शर्माको संगीत छ । यो गीतको भिडियोमा साहिल प्रजापति, कुशल बिष्ट, सुनिसा बजगाईं र जीवेशको मोडलिङ छ ।
साहिन प्रजापतिको निर्देशनमा तयार भएको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4