 
																			२४ जेठ, काठमाडौं । इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको छ ।
इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इन्डोनेसियामा ३१ जनाको मृत्यु भएको हो ।
यससँगै इन्डोनेसियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय एक पुगेको छ । त्यस्तै, इन्डोनेसियामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३० हजार ५१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा इन्डोनेसियामा कोरोना भाइरसका ९९३ नयाँ संक्रमित फेला परेका हुन् ।
स्रोतः रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4