+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सरकारले भन्यो : घरबाहिर जाँदा मास्क लगाऔं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १७:३०

२८ जेठ, काठमाडौं । सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।

मास्क प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम घटाउने सरकारको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि घरबाहिर निस्कदा मास्क प्रयोग गर्नु सुरक्षित हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?