२९ जेठ, काठमाडौं । संघीय संसदको सचिवालयको सचिवमा सुदर्शन खड्का बढुवा भएका छन् ।
शुक्रबार बसेको संसद सचिवालय संचालन तथा व्यवस्थापन समितिको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो । सचिवालय संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष सभामुख रहन्छन् ।
संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि खाली रहेको राजपत्रांकित विशिष्ट श्रेणी सचिव पद रिक्त थियो ।
रिक्त रहेको पदमा बढुवा भएका खड्काले शुक्रबार नै पदभार सम्हालेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4