
३० जेठ, काठमाडौं । डिशहोमले ‘डिसहोममा डिलर दाईको छुट’ नामक योजनाअन्तरगत २०७७ साल जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म फन्ड ट्रान्सफरबाट वाषिर्क रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ ।
योजनाअनुसार जेष्ठ ३० गते शुक्रबार सााझ ५ बजे डिशहोमको सोकेस च्यानल १००बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गर्नु हुनेछ । लक्की ड्रबाटबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नम्बर 71912253706, 02558099687 लाई बिजेता घोषणा गरिएको छ ।
बिजेताहरुलाई प्रतिव्यक्ति एक लाख नगद उपहार प्रदान गरिने भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4