+
+
Shares

मिस युनिभर्स नेपाल २०२० आरम्भ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १६:३५

१ असार, काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को आरम्भ भएको छ। म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइजी रहेको रियालिटी सो तीन वर्ष अघि देखि शुरु भएको हो।

मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठले स्थापना गरेकी हुन् भने सीजी कर्पोरेसेन ग्लेबल सहसंस्थापक रहेको छ। यसले पहिलो अल इन एप ‘ब्युटी पेजेन्ट ’ मिस युनिभर्स नेपाल २०२० को सार्वजनिक समेत गरेको छ।

सीजी कर्पोरेसन ग्लोबल र मिस युनिभर्स संगठन तर्फबाट नग्मा सहित नेपाली महिला सशक्तिकरणका कलाकारहरु सहभागि थिए। कार्यक्रममा मिस युनिभर्स जोजीबीनी टुन्जी, मनिता देवकोटा, गायिका इन्दिरा जोशी लगायतको सहभागिता रहेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?