Comments Add Comment

अनलाइन कराँते काता च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र रजत

१ असार काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ वर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment