+
+
Shares

डिशहोमको लक्की ड्र

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १९:२३

५ असार, काठमाडौं । डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्शाली विजेशता छनोट भएका छन् ।

२०७७ सालजेष्ठ ३०गते देखिअसार ४गते सम्म फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १००, सोसकेन २ च्यानल नमबर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्र भएको हो ।

योजना अनुसार २जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख नगद गरेका छन् । यो योजनाअन्तर्गत असार ५ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको ऋ CASID No.0251891405102558217934 बिजेता बन्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?