+
+
Shares

काठमाडौंको टोखामा सलहको झुण्ड (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असार १७ गते १३:३९

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलको ठूलो समूह देखा परेको छ ।

टोखा नगरपालिकाको झोरमा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई समातेर बोतलमा संकलन गरेका छन् । बालबालिका पनि सलह समात्दै खेलिरहेका छन् । आकाशमा पनि प्रशस्त मात्रामा सलह उडेको देखिन्छ ।

मंगलबार दक्षिणी क्षेत्रबाट प्रवेश गरेको सलह काठमाडौंको रानीवन, नागार्जुन र टोखाका विभिन्न क्षेत्रमा बाँडिएका थिए । टोखा नगरपालिकाले एक सूचना निकालेर मादल बजाउने, धुँवा निकाल्ने, डोरी हल्लाउने आदि उपायद्वारा सलह भगाउन आग्रह गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?