+
+
Shares

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ अफरमा २ जनाले जिते एक/एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते २०:४८

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’ अन्तर्गत २ जनाले लक्की ड्रमार्फत एकरएक लाख रुपैयाँ जितेका छन् । असार १२ गतेदेखि असार १८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्ये २ जनाले उपहार जितेका हुन् ।

लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यासआईडी 02558197066, 71903711464 बिजेता बन्न सफल भएको कम्पनीको भनाइ छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लक्की ड्र २०७७ साल असार २६ गते शुक्रबार साँझ ५ बजे सोकेस च्यानल नम्बर १००, सोकेर च्यानल २ च्यानल र १०१ र रमाइलो टेलिभिजनबाट प्रसारण हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?