
२१ असार, काठमाडौं । आज गुरुपूर्णिमा । गुरुहरुप्रति भक्तिभाव र सम्मान व्यक्त गर्दै मनाइएको छ ।
मानिसहरुले आज आफ्ना गुरुलाई भेट्ने, सम्मान प्रकट गर्ने, उपहार दिने र आशिर्वाद लिने गर्छन् । काठमाडौं बुढानीलकण्ठको बुढानीलकण्ठ वेद विद्याश्रममा पनि गुरु र शिष्य भेला भई गुरुपूर्णिमा मनाइएको छ ।
हेनुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4