 
																			२४ असार, काठमाडौं । भक्तपुरमा मास्क नलगाई घरबाहिर तथा बजारमा हिँड्ने ४८ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीले जानकारी दिए ।
गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4