
डेभिड शंकर र विनी श्रेष्ठको आवाजमा समावेश ‘पिरतीको गुन्द्री’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
विष्णु विरही श्रेष्ठको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत छ । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले मोडलिङ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4