Comments Add Comment

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । व्हाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना संक्रमण पुष्टि हुने उनी पहिलो व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment