१३ साउन, काठमाडौं । पर्वतको फलेवास, धादिङको नीलकण्ठ र कपिलवस्तुको वाँणगंगा नगरपालिकालाई नेपालका उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।
नेपाल नगरपालिका संघले तीन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।
फलेबास नगरपालिका स्रोत परिचालन र वित्तीय व्यवस्थापनतर्फ, नीलकण्ठ नगरपालिका योजना, वातावरण र संकटापन्नतातर्फ र वाँणगंगा नगरपालिका सुशासन र सेवा प्रवाहतर्फ उत्कृष्ट भएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिए ।
नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुका आधारमा विज्ञहरुको सिफारिसअनुसार हरेक वर्ष उत्कृष्ट नगरपालिका घोषणा गर्दै आएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4