
१५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट यस डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै बैंकले श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजना ल्याएको छ ।
बैंकका ऋणीहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था बैंकले गरेको हो ।
बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु र ३० एटिएम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4