
२३ भदौ, चितवन । भरतपुर अस्पताल, चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड आइसियूमा उपचाररत देवचुली नगरपालिका १, नवलपुरका ६४ बर्षीय पुरुषको आज मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृगौलासम्बन्धी समस्याबाट पीडित उनको भरतपुर अस्पतालमा डायलासिस भइरहेको थियो ।खोकी र स्वास्प्रश्वासमा समस्या भएपछि कोभिड आइसियूमा भर्ना भएका उनलाइ कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4