+
+
Shares

तनहुँमा जिप दुर्घटना हुँदा १८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते १८:३४

२६ भदौ, चितवन । तनहुँमा शुक्रबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार दुलेगौंडाबाट बयमतिर जाँदै गरेको ग १ ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ मा  दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उकालो बाटोमा एक्कासी जिप ब्याक हुन पुग्दा दुर्घटना भएको छ । दुर्घटनामा चालकसमेत घाइते छन् । घाइतेहरुको सेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?