Comments Add Comment

ललितपुरकी कोरोना संक्रमित वृद्धाको उपचारको क्रममा मृत्यु

१ असोज, काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर निवासी ६६ वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । उनी भदौ ३० गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment