+
+
Shares

धरान उपमहानगरपालिकाको कर भुक्तानी कनेक्ट आईपीएसमार्फत

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १९:१९

४ असोज, काठमाडौं । स्थानीय सरकारको कर भुक्तानी समेत अनलाइनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएस ई-पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधा थालेको छ ।

धरान उपमहानगरपालिका यस्तो थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ ।

उक्त धरान उपमहानगरपालिकालाई कनेक्ट आईपीएसमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आवद्ध गराइएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?