 
																			५ असोज, विराटनगर । कोरोना महामारीका कारण ६ महिना पछि खुलको आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् ।
सोमबार बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन् ।
विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलका अनुसार विराटनगरबाट काठमाडौंका लागि छ महिनाभन्दा बढी समयपछि पाँच उडान हुँदैछन् ।
पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् ।
विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका सतर्कता अपनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4