फाइल तस्वीर								
											१२ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति सोप (साबुन) फ्याक्ट्रीको कार्टुन गोदाममा आगलागी भएको छ ।
विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4