Comments Add Comment

डा. केसीलाई भेट्न अस्पताल पुगे भट्टराई

१४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा. केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा. केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थिए । ‘लज्जित भएर सोलिडारिटी जनाउन आएको छु’ डा. भट्टराईले भने ।

डा. केसी अनसनमा बसेको १७ दिन भएको छ । तर सरकारले सम्वाद गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment