१४ असोज, काठमाडौं । कोरोना महामारीका बीच निजी लगानीको हेलिकोप्टर कम्पनी प्रभु हेलिकोप्टरले नयाँ एयरक्राफ्ट थपेको छ ।
कम्पनीका अनुसार कलसाइन ‘नाइनएनएएनएल’ एयरबस एच१२५ हेलिकोप्टरको आज परीक्षण उडान भएको छ ।
कम्पनीले यो एयरक्राफ्ट छिट्टै व्यवसायिक प्रयोगमा आउने समेत जानकारी दिएको छ । यो ब्रान्ड न्यू हेलिकोप्टर रहेको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीसँग यसअघि नै ५ वटा हेलिकोप्टर रहेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4