+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

तमन्नालाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १२:५६

नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको छ । हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो ।

२ दिन अगाडि उनलाई कोरोनाको सामान्य लक्षण देखिएको थियो । यसपछि, उनले कोरोना टेष्ट गरेकी थिइन् । जसमा रिपोर्ट पोजिटिभ आएको हो । यसअघि उनको माता–पितामा पनि कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण भएपछि तमन्नालाई बैंग्लुरुको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ । कोरोना विशेषज्ञको टिम उनको उपचारमा संलग्न रहेको भारतीय मिडियाले बताएका छन् ।

साउथकी लोकप्रिय नायिका तमन्ना चलचित्र ‘सीटीमार’को छायांकनका लागि प्रतिक्षा गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?