+
+
Shares

यूएनएचसीआरमा नयाँ प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १९:२३

२१ असोज, काठमाडौं । नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर), नेपालमा नयाँ प्रतिनिधि आएकी छन् । नवनियुक्त प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

‘उत्पीडनबाट बच्नका लागि भाग्न बाध्य भईआएका व्यक्तिहरूलाई संरक्षण प्रदान गर्ने मामिालमा नेपाल सरकारक र नेपाली जनताको परम्परा प्रशंसनीय छ,’ प्रमाणपत्र पेश गरेपछि उनले भनिन्, ‘विशेषगरी आफ्नै संशाधनहरूको चुनौतीकाबीच पनि नेपालले देखाएको उदारतालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?