गायक दावा गुरुङ र गायिका वानिका प्रधानको स्वरमा समावेश ‘हिजो जस्तो लाग्छ’ गीत सार्वजनिक भएको छ । यो गीतले वैवाहिक जीवनमा बाधिएको एक जोडीले विगतलाई संझिएर देखाएको प्रेमभावलाई प्रस्तुत गर्छ ।
गीतमा शब्द तथा संगीत दावाकै छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल गरिमा शर्माले अभिनयगरेका छन् । विवाहपछि एक जोडीले स्मरण गरेको पहिलो डेटिङ र रमाइला क्षणहरुलाई निर्देशक निकेश खड्काले भिडियोमा प्रस्तुत गरेका छन् ।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । निर्देशक खड्काले भिडियोको कथा सुन्दर तरिकाले बुनेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4