+
+
Shares

कस्तो छ पूजा, आकाश र पलको ‘काले केटा २’ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १३:४२

सार्वजनिक हुनु अगाडि नै चर्चामा रहेको नायक पल शाह, आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनित गीत ‘काले केटा २’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा खरेल र प्रताप दासको आवाज, धु्रव प्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

भिडियोमा पल, पूजा र आकाश भएका कारणले पनि चर्चा बढी भएको हो । यी तिन कलाकारले पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा काम गरेका हुन् ।

विधान कार्कीले निर्देशन गरेको यो म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?