Comments Add Comment

‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहारसँग’ अफर

२७ असोज, काठमाडौं । प्रभु मनि ट्रान्सफरले आफ्ना सन्तुष्ट ग्राहकहरुलाई मध्यनजर गर्दै ‘सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहारसँग’ नामक स्किम योजना ल्याएको छ । योजना अन्र्तगत विदेशबाट नेपालमा रकम पठाउने तथा प्राप्त गर्ने दुवै लाभान्वित हुनेछन् ।

यस स्किममा ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभु टिभी सेटटप बक्स पाउनेछन् । साथमा प्रभु क्यापिटलमा प्रभु बैंकको डि-म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाईल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको वाषिर्क प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment