+
+
Shares

मानसिक स्वास्थ्य सचेतना कवितामा सन्तोष पौडेल प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १३:५६
पहिलो भएको कविता तिमी नबिउँझिएसम्म ।

२७ असोज, काठमाडौं ।  विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०) का अवसरमा क्रिस्टल काउन्सिलिङ साइकोथेरापी ट्रेनिङ सेन्टरले आयोजना गरेको कविता प्रतियोगितामा सन्तोष पौडेल प्रथम भएका छन् ।

यस्तै सामाजिक सञ्जालबाट प्राप्त लाइक, सेयरको संख्याका आधारमा महान् त्यागी प्रथम भएका छन् । संस्थाले मानसिक स्वास्थ्यको प्रवर्द्धनमा सहयोग गर्ने गरी लेखिएका कविताको खुल्ला प्रतियोगिता आयोजना गरेको थियो ।

प्राप्त कवितामध्ये विजेता दुई जनाले पुरस्कार प्राप्त गर्ने आयोजक क्रिस्टल काउन्सिलिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?