
२९ असोज, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असोज १० गते अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासलगायतका समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4