+
+

कोरोनाबाट सुनसरीका थप एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १५:५८

६ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुनसरीका थप एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ कात्तिकमा मात्र अस्पताल भर्ना भएका थिए ।

उनमा हाइपरटेन्सनको पनि समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?