
१३ कात्तिक, पोखरा । कोरोना भाइरस संक्रमणका कारण बागलुङका ७२ वर्षका पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
कात्तिक ८ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका उनमा निमोनिया र हाइपरटेन्सनको बिरामी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4