+
+
Shares

एडिबीद्वारा लक्ष्मीलाई अग्रणी साझेदार बैंकको रुपमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १२:००

लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी)को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।

ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ श्ााखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?