+
+
Shares

हुम्लाका २८ विद्यालय बुधबारदेखि सञ्चालनमा आउने  

रासस रासस
२०७७ कात्तिक १६ गते १९:०४
फाइल तस्वीर

१६ कात्तिक, सिमकोट । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ ।

उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले यही कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।

कार्यपालिका पदाधिकारी र गाउँपालिकामा कार्यरत शिक्षकको उपस्थितमा बसेको बैठकले विद्यालय सञ्चालनका लागि अनुमति दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए । गत चैतदेखि कोरोना कहरले सो गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत २८ विद्यालय बन्द रहेका थिए

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?