Comments Add Comment

ग्वार्कोको फोहोर संकलन गर्ने ठाउँमा आगलागी

ग्वार्कोमा फोहोरमैला संकलन केन्द्रमा आगो निभाइँदै । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२८ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा शुक्रबार आगलागी भएको छ ।

ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागी चार वटा दमकलको सहायतामा निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईले जानकारी दिए ।

आगलागीबाट अन्य भौतिक क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment