
२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-३ बस्ने ८१ बर्षीय पुरूषको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्तिक २८ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएका उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4