+
+
Shares

बाँकेमा हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या   

रासस रासस
२०७७ मंसिर ५ गते १३:०१

५ मंसिर, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?