Comments Add Comment

उद्धव र बबिनाको ‘तिम्रै माया लाग्छ’

गायक उद्धव विश्वकर्मा र गायिका बबिना किराँतीको स्वरमा समावेश ‘तिम्रै माया लाग्छ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विश्वकर्माकै शब्द तथा संगीत छ । रोजगारीको लागि विदेश जानुपर्ने नेपालीहरुको वाध्यताको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा मोडलद्धय विनय गदाल र गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा रामचन्द्र अधिकारी र हरि शरण रसाइलीको पनि अभिनय छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, शिव वीकको कोरियोग्राफी तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment