Comments Add Comment

माछापुच्छ्र्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्र्रे बैंक र एमएडब्लु अर्थमुभर्सका ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष बिष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्नाशाखाकार्यालयहरु म्ाार्फत र एमएडब्लु अर्थमुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment