+
+
Shares

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको मिथिला नगरपालिका-११ आँपगाछी टोलमा पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • वर्षासँगै आज बिहान खसेको पहिरोले राजन श्रेष्ठको एक तले घर पुरिएको हो।
  • परिवारका अन्य चार जना सदस्य भागेर ज्यान बचाएका छन्।

११ असोज, जनकपुरधाम । धनुषामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

मिथिला नगरपालिका-११ स्थित आँपगाछी टोलका राजन श्रेष्ठको एक तले घरमाथि पहिरो खसेको हो ।

वर्षासँगै आज बिहान खसेको पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परिवारका अन्य चार जना सदस्यले भने भागेर ज्यान बचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?