+
+
Shares

जावलाखेल चोकमा एक जना मृत फेला

मृत फेला परेका पुरुषको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा अन्दाजी ५० वर्षका नामथर नखुलेका पुरुष मृत फेला परेका छन्।
  • प्रहरीको केन्द्रीय समाचार कक्षले मृतकको सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

७ असोज, काठमाडौं । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् ।

नामथर नखुलेका अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका पुरुषको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?