+
+
Shares

कैलालीमा दुई जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको लम्कीचुहा–४ गिधिनियामा ४० वर्षीय अबिराम जैसी र गौरीगंगा–८ लिक्मामा ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत फेला परेका छन्।
  • जैशी गिधिनियाको बलिया चोक जोड्ने कच्ची सडकखण्डमा र आचार्य घरनजिकैको धान खेतमा मंगलबार मृत अवस्थामा भेटिएका हुन्।
  • घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

७ असोज, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत अवस्थामा फेला परेका हुन् ।

जैशी गिधिनियाकै बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मृत भेटिएको प्रहरीको भनाइ छ । आर्चाय आफ्नै घर नजिकै बाटो छेउको धान खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?