+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते २०:२०

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिरामी भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अवस्था जटिल भएपछि थप उपचारका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा त्यही मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक बिजय झाले जानकारी दिए ।

उनकाे गत पुस १० गते नै मृत्यु भएपनि जानकारी आइतबार आएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?