+
+
Shares

दिलिप र कविताको ‘के छ ज्यानलाई’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १४:३७

गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् ।

कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?