
गायक आशिष सचिन र गायिका प्रविशा अधिकारीको स्वरमा समावेश ‘ए मुना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । मनोज बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो गीतको भिडियोमा सचिन र मोडल सम्पदा बाँनियाको अभिनय हेर्न सकिन्छ । गायक सचिनले यो गीतबाट आफू आशावादी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4